गेर्खुमा एकीकृत समाजवादीको वडा कमिटि गठन
विदुर खबर
२०७८ पुष ३ गते १९:४८

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा नेकपा एकीकृत समाजवादी पार्टीले वडा कमिटि गठन गरेको छ ।

शनिवार उक कार्यक्रमको आयोजनागरि वडा कमिटि घोषणा गरिएको हो । घोषणा गरिएको वडा कमिटि २५ सदस्यीय रहेको छ ।
वडा कमिटिको अध्यक्षमा नेपाल चयन भएका छन् ।

यस्तै शनिवार नै भएको भेलाले प्रल्हाद न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय युवा संघ नेपालको वडा कमिटि गठन गरिएको छ ।

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया