नुवाकोटमा कोरोनाका सक्रिय संक्रमित ५ जनामा झरे
विदुर खबर
२०७८ पुष ३ गते १७:५६
नुवाकोट । नुवाकोटमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ जनामा झरेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४ जना कोरोना संक्रमित निको भएसँगै जिल्लामा संक्रिय संक्रमितको संख्या ५ जनामा झरेको छ ।
कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनसार यससँगै जिल्लामा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ८ हजार ३ सय २९ पुगेको छ ।
यस्तै जिल्लामा कोरोना संकमितको संख्या ८ हजार ३ सय ८६ पुगेको छ । जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ५२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा हालसम्म २८ हजार ७ सय ८२ जनाको पिसिआर परिक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ६ जनाको पिसिआर परिक्षण गर्दा कोरोना संक्रमित भेटिएको छैन ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत
धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने





प्रतिक्रिया