आईतवार देशभर सार्वजनिक विदा
विदुर खबर
२०७८ पुष २ गते १६:३६
नुवाकोट । सरकारले पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरी गर्दै उद्यौली र योमरी पुन्ही ज्यापु दिवस(धान्य पूर्णिमा) परेका पुस ४ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा नेपाल सरकार मन्त्रिपरिषदको पुस १ गते बसेको बैठकले उद्यौली र धान्य पूर्णिमा मनाउने समुदायका लागि सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया