वनमन्त्री रामसहाय यादव आज नुवाकोट आउँदै
विदुर खबर
२०७८ मंसिर  २५ गते ८:३५
	
		
	नुवाकोट । संघिय सरकारका वनमन्त्रि रामसहाय यादव आज नुवाकोट आउने भएका छन् ।

वनमन्त्री यादव जनता समाजवादी पार्टी (जसपा) दुप्चेश्वरको (सुज) अभियान उद्घाटन गर्न नुवाकोट आउन लागेका हुन् ।
मनित्र यादवले जिल्लाको विभिन्न स्थानमा निर्माणधिन विकासे आयोजनाको समेत अवलोकन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
 - २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
 - ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
 - ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
 - ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
 













बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ
१० केजी गाँजासहित एक जना पक्राउ
नुवाकोटमा बैंकर्स क्लब गठन
मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे





प्रतिक्रिया