बट्टारको लोकप्रिय उपभोत्ता सहकारीमा बजार प्रतिनिधि चाहियो
विदुर खबर
२०७८ कार्तिक २५ गते ९:०४
नुवाकोट । नुवाकोटको विदुर ४ बट्टारमा रहेको लोकप्रिय उपभोत्ता सहकारी संस्था लिमिटेडमा बजार प्रतिनिधि चाहिएको छ ।

सहकारीले एकजना महिला बजार प्रतिनिधिको माग गरेको हो ।
सहकारीमा काम गरेको दुई वर्षको अनुभव भएका व्यक्तिले फोन नम्बर ०१०–५६१०९३ गर्न सक्ने सहकारीले जनाएको छ ।

फराम भर्ने अन्तिम मिति मंसिर १ गतेसम्म रहेको सहकारीका व्यवस्थापक राजकुमार पौडेलले जानकारी दिए ।
Advertisement
यो समाचार होइन, विज्ञापनमुलक शन्देश हो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया