एकीकृत समाजवादी नुवाकोटले पुर्णता पायो

विदुर खबर २०७८ कार्तिक १५ गते २१:१६

नुवाकोट- नेकपा कम्युनिस्ट पार्टी (एकीकृत समाजवादीको नुवाकोट जिल्ला पदाधिकारीहरु सर्बसम्मत रुपमा चयन भएका छन्।

Advertisement

वागमति प्रदेश कमिटि अध्यक्ष सावित्रा भुषालकाे प्रमुख आतिथ्यता र पाेलिटव्युराे सदस्य तथा नुवाकाेट ईन्चार्ज राजेन्द्र प्रकाश लाेहनिकाे विशेष आतिथ्यतामा सम्पन्न नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादी नुवाकाेटकाे दाेश्राे पुर्ण वैठक सम्पन्न भएकाे हाे।

विदुरमा आज बसेेको दाेर्श्राे जिल्ला कमिटी बैठकले नेकपा एसका जिल्ला अध्यक्ष गोविन्द नेपालीकाे अध्यक्षतामा १५१ जिल्ला कमिटी सदस्य चयन भएका छन्।

Advertisement

जसमा उपाध्यक्ष जित बहादुर बलामी, शान्ता थापा, सचिवमा पदम उप्रेती ,सह-सचिवमा उद्वव पनेरु ,अर्जुन श्रेष्ठ रहेका छन्। साेहि भेलाले उद्व पनेरुलाई खेलकुद विभाग प्रमुख समेत चयन गरेकाे पार्टी अध्यक्ष गाेबिन्द नेपालीले जानकारी दिनुभएकाे हाे।

उहाँकाे अनुसार आजकाे वैठकले ५४ जना सचिवालय सदस्य चयन समेत गरेकाे छ। प्रचार विभाग प्रमुख भाेला राज पाैडेल,युवा ईन्चार्जमा दिपेश चित्रकार,अनेमासघंमा शान्ता थापा,बिद्यार्थी इन्चार्ज राजकुमार अर्जेल (पुत्ला) रहेकाे उहाँले जानकारी दिनुभयाे।

Advertisement

प्रतिक्रिया