नेकपा(एस) नुवाकोटको जिल्ला इन्चार्जमा लोहनी
विदुर खबर
२०७८ असोज ३१ गते ८:४५
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नुवाकोटको जिल्ला इन्चार्जमा राजेन्द्र प्रकाश लोहनी चयन भएका छन् ।

लोहनी केन्द्रीय सदस्यसहित जिल्ला इन्चार्ज चयन भएका हुन् । नेकपा एमाले विभाजनपछि बनेको नेकपा (एस) मा गएका उनलाई पार्टीको केन्द्रीय सदस्यसहित कमिटीको बैठकले जिल्ला इन्चार्जमा चयन गरेको हो ।

लोहनी जल्ला इन्चार्जमा नियुत्त भएसँगै अब नेकपा समाजवादी नुवाकोटले पालिकास्तरमा समेत नेतृत्व टुङ्गाउने तयारी गरेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)
विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न





प्रतिक्रिया