नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले गरे सिंहदरबार अगाडि नाङ्गै प्रदर्शन
विदुर खबर
२०७५ भदौ १ गते ९:५५

काठमाडौं , आजैबाट लागु भएको नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरबार अगाडि नग्न भएर प्रदर्शन गरेका छन् । सडकमा नांगै हिँडेका उनलार्इ प्रहरीले पक्राउ गरेको छ । मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका यी युवकले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् ।
भित्री कुनै लुगा नलगाएका उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ पर्ने युवक जितिन लिम्बु हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा टिफरको ठक्करबाट एक जनाको मुत्यु
नुवाकोटको सूर्यकुण्डको आईपीओ भर्ने आज अन्तिम दिन
नुवाकोटको सूर्यकुण्डकाे आईपीओमा ओइरिए लगानीकर्ता
भक्तपुर बाल सुधार गृहका ७५ जनालाई नुवाकोट सारियो
पहिरोले टिमुरे-रसुवागढी राजमार्ग अवरुद्ध





प्रतिक्रिया