नुवाकोट युनाइटेड फुटवल क्लबले आज अमरसिंह क्लबसँग प्रतिष्पर्धा गर्दै
विदुर खबर
२०७८ असोज १३ गते ९:१०
नुवाकोट । काठमाण्डौमा जारी सहदि स्मारक सि डिभिजन लिग छनौट अन्र्तगत आज नुवाकोटको नुवाकोट युनाइटेड फुटवल क्लबले अमरसिंह क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

एन्फा कम्लेक्स सातदोबाटोमा दिउँसो १२ : ३० बजे हुने खेलमा युनाइटेड फुटवल क्लबले उच्च मनोवलको साथ मैदानमा उत्रदैछ ।
पहिलो खेलमा गोकर्णेश्वर फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको नुवाकोट युनाइटेड फुटवल क्लब आज पनि जित हात पार्दे अघिल्लो चरणमा प्रवेश गर्न चाहान्छ ।

पहिलो खेलमा जित हात पारेको नुवाकोट युनाइटेड फुटवल क्लबके तीन अंक रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोल बढेन





प्रतिक्रिया