कांग्रेसको पन्चकन्या गाउँपालिकाको सभापतिमा खनाल विजयी
विदुर खबर
२०७८ असोज ९ गते १७:१४
नुवाकोट । नेपाली कांग्रेसको पन्चकन्या गाउँपालिकाको सभापतिमा माधब खनाल विजयी भएका छन ।

शनिबार भएको अधिवेशनमा खनालले निकटम प्रतिद्धन्द्धी यमबहादुर थापालाई पराजित गर्दै विजयी भएका हुन् ।
विजयी भएका खनालले ८१ म प्राप्त गर्दा उनका निकटम प्रतिद्धन्दी यम थापाले ६९ मत प्राप्त गरेका छन् ।
सभापतिमा विजयी भएका खनालले अब सम्पुर्ण कायएकर्ताहरुलाई एकताबद्ध गरेर स्थानिय निर्वाचनमा पार्टीलाई पहिलो बनाउने प्रतिबद्धता व्यत्त गरे ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया