हराएको मोटरसाईकल सम्बन्धित धनिलाई फिर्ता
विदुर खबर
२०७८ असोज ८ गते २०:५४

नुवाकोट । नुवाकोट प्रहरीले हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनिलाई बुझाएको छ ।
नगर प्रहरी कार्यालय कोलनीबाट खटिएको प्रहरी टोलीले विदुर नगरपालिका वडा नम्बर १३ हर्कपुरमा प्रदेश ३–०२–०१३ प ६६४४ नम्बरको मोटरसाईकल वेबारिसे अवस्थामा फेला पारेको थियो ।

उत्त मोटरसाईकल शिवपुरी गाँउपालिका वडा नम्बर ७ घर भई हाल बिदुर नगरपालिका वडा नम्बर ९ बस्ने उज्जल जि.सीलाई बुझाएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया