नुवाकोटमा संविधान दिवसको अवसर पारेर वृक्षारोपण
विदुर खबर
२०७८ असोज ३ गते ११:१८
नुवाकोट । संविधान दिवसको अवसर पारेर नुवाकोटको विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ ।
संविधान दिवसको अवसर पारेर विदुर नगरपालिका वडा नम्बर १ र वडा नम्बर ९ को सिमाना इन्टेक डिलमा विभिन्न १० सरकारी तथा गैरसरकारी संस्थाले वक्षारोपण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको आयोजना विदुर नगरपालिका, जिल्ला प्रशासन कार्यालय नुवाकोट, विदुर नगरपालिका वडा नम्बर १, वडा नम्बर ९, नुवाकोट उद्योग वाणिज्य संघ, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय शसस्त्र प्रहरी कार्यालय, रााष्ट्रिय अनुसन्धान विभाग लगायत रहेका छन् ।
संविधान दिवसके अवसर पारेर आज साँझ विदुर र बट्टारमा दिपावली गर्ने कार्यक्रम रहेको छ ।


सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने
यूएईमा ड्रोन तथा मिसाइलका फोटो खिच्ने ७ नेपाली पक्राउ
नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा





प्रतिक्रिया