काठमाण्डौबाट गेर्खु जाँदै गरेको बोलेरो दुर्घटना
विदुर खबर
२०७८ असोज १ गते ८:३४

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खु जाँदै गरेको बोलेरो पल्टिएको छ ।
विहिबार काठमाडौंबाट गेर्खु जादै गरेको बा ४ च ३३९० नम्बरको बुलेरो गाडी शिवपुरी गाउँपालिका वडा नम्बर ८ काफलडाँडा चौतारो नजिकै पल्टिएको हो ।
बोलेरो पल्टिँदा चालक सामान्य घाइते भएका छन् ।
तस्विरः नवराज थापा
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया