नुवाकोट । साताको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधाबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको हो ।
आज छापावाला सुन प्रतिग्राम ७७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतिग्राम एक हजार ३३ रुपैयाँ ५० पैसामा कारोबार भइरेहको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।











बागमती प्रदेशका विभिन्न जिल्लामा एकै दिन ६ जनाको मृत्यु
एभरेष्ट कलरको आईपीओ बाँडफाँट
सार्वजनिक खरिद नियमावलीमा व्यापक सुधार आवश्यक छ : सांसद आचार्य
पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा गजुरेल





प्रतिक्रिया