विदुर नगरपालिकामा १८ जना संक्रमित थपिए
विदुर खबर
२०७८ भदौ ८ गते २१:२५
नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा मंगलवार १८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा विदुरर नगरपालिकामा ११ महिला र ७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै विदुर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार ९ सय ९४ पुगेको छ । संक्रमितमध्ये १८ सय २ पुरुष र ११ सय ९२ महिला रहेका छन् ।
हाल नगरपालिकाका २ सय ९ जना होम आइसोलेसनमा उपचाररत रहेका छन् ।
विदुर नगरपालिकामा हालसम्म ३ हजार ४ सय ८९ जनाको पिसिआर परिक्षण गरिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटकाे विदुरबाट लागुऔषधसहित पाँच जना पक्राउ
आज पश्चिम नेपालमा आँधी र वर्षाको सम्भावना
कांग्रेस सभापति थापाले दिए राजीनामा
अर्जुननरसिंह केसीले चलाउनेछन् प्रतिनिधिसभा पहिलो बैठक, के छ प्रक्रिया ?
तारकेश्वरको आमा समूहलाई ४ लाख ५० हजार सहयोग





प्रतिक्रिया