अवरुद्ध धुन्चे–स्याफ्रु सडकखण्डको अवरोध हटाउने कार्य शुरु
विदुर खबर
२०७८ भदौ ८ गते ९:०२
रसुवा । रसुवामा सोमवार विहानदेखि अवरुद्ध भएको सडक संचालनको तयारी भइरहेको छ ।
सोमवाको परेको अविरल वर्षाको कारण जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलो भार्खुडाडामा सडकमाथीबाट पहिरो आई धुन्चे–स्याफ्रु सडकखण्ड पूर्ण रुपमा अवरोध भएको थियमे ।
अवरुद्ध सडक आज विहान ८ बजेदेखि सुचारु गर्न सडक डिभिजनको लोडर र स्काभेटर ल्याई पहिरो हटाउने काम शुरु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया