नुवाकोटमा लाइन्स क्लब अफ नुवाकोट उपकार गठन
विदुर खबर
२०७८ भदौ ७ गते ७:५९
नुवाकोट । लाइन्स क्लब अफ नुवाकोट उपकार गठन गरिएको छ ।
आईतवार विदुरमा एक कार्यक्रमको आयोजना गरि लाइन्स क्लब अफ नुवाकोट उपकार गठन गरिएको हो ।
सन्तोष उप्रेतीको नेतृत्वमा लाइन्स क्लब अफ नुवाकोट उपकार गठन गरिएको लाइन्स क्लब अफ नुवाकोट उपकारले जानकारी दिएको छ । यससँगै नुवाकोटमा लाइन्सको संस्था तिन पुगेको छ ।
हाल नुवाकोटमा लाइन्स क्लब अफ नुवाकोट क्यापिटल। लाइन्स क्लब अफ त्रिशुली लगायत सामाजिक काममा जुटिरहेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया