अफगानिस्तानमा रहेका नेपालीको छिटो उद्धार गर्ने मन्त्रिपरिषद्काे निर्णय
विदुर खबर
२०७८ साउन ३२ गते १२:१५
नुवाकोट । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तामा रहेका नेपालीहरूलाई छिटो उद्धार गर्ने निर्णय गरेको छ।
अफगानिस्तानमा पछिल्लो समय भएको घटनाप्रति गम्भीर चासो राख्दै त्यहाँ रहेका नेपालीलाई सकुशल रूपमा छिटो उद्धार गर्ने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सोमबार बिहानै प्रधानमन्त्री शेरवहादुर देउवाले ट्वीट गर्दै अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सरकार गम्भीर रहेको जनाएका थिए ।
यसअघि सोमबार परराष्ट्र मन्त्रालयले सहसचिवको नेतृत्वमा अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि एक समिति गठन गरेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया