आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने
विदुर खबर
२०७८ साउन २८ गते १३:२३
नुवाकोट । आज (बिहीबार) राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने भएको छ ।
कोरोना भाइरसको संक्रमण बढेसँगै निषेधाज्ञा कडाइ गर्दै राति आज राती ८ बजेपछि सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
गत मंगलबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैंकठले निषेधाज्ञा ८ भदौसम्म जारी रहने समेत निर्णय गरेको थियो । त्यो अवधीमा अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न पाउनेछन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














‘यो देशमा सरकार छैन’
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना





प्रतिक्रिया