रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ४६ पुग्यो
विदुर खबर
२०७८ साउन २६ गते २१:४२
रसुवा। रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ४६ पुगेको छ ।
सोमबार १ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या ४६ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ७ र कालिकामा ३९ जना रहेका छन् । संक्रमितहरूमध्ये २जना संस्थागत ४४ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार २ सय ५० जनामा कोरोना पुष्टि भएको थियो । जसमा १ हजार २ सय २ जना निको भएका छन् ।
जिल्लामा हालसम्म ४ हजार १ सय ३३ वटा स्वाव संकलन गरिएकोमा २ हजार ८ सय ८३ नेगेटिभ र १ हजार २ सय ५० पोजेटिभ आएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया