कांग्रेसमा महाधिवेशनको चटारो सक्रिय बन्दै नेता केसी
विदुर खबर
२०७८ असार २७ गते २०:३४
नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको १४ औं महाधिवेशन र नेतृत्वबारे युवा नेताहरूसँग छलफल शुरु गरेका छन् ।
पूर्व महामन्त्रीसमेत रहेका नेता केसीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा अहिले युवा नेताहरूसँग महाधिवेशन र नेतृत्वबारे छलफल गरिरहेका हुन् ।
छलफलमा युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, रामकृष्ण यादव, गगन थापा, प्रदीप पौडेल, किरण यादव, बद्री पाण्डे, जीवन परियार र सरिता प्रसाइ लगायत सहभागी रहेको नेता केसीका सहयोगी निरन्जन थापाले जानकारी दिए ।
यसअघि नेता केसीले शुक्रवार संस्थापन इतर समूहबाट पार्टीको नेतृत्वका लागि सभापति पदमा आकाङ्क्षा राख्दै आइरहेका नेताहरूलाई एक ठाउँ राखेर साझा नेतृत्व बारे छलफल गरेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया