कांग्रेसमा महाधिवेशनको चटारो सक्रिय बन्दै नेता केसी
विदुर खबर
२०७८ असार २७ गते २०:३४
नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको १४ औं महाधिवेशन र नेतृत्वबारे युवा नेताहरूसँग छलफल शुरु गरेका छन् ।
पूर्व महामन्त्रीसमेत रहेका नेता केसीले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा अहिले युवा नेताहरूसँग महाधिवेशन र नेतृत्वबारे छलफल गरिरहेका हुन् ।
छलफलमा युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, रामकृष्ण यादव, गगन थापा, प्रदीप पौडेल, किरण यादव, बद्री पाण्डे, जीवन परियार र सरिता प्रसाइ लगायत सहभागी रहेको नेता केसीका सहयोगी निरन्जन थापाले जानकारी दिए ।
यसअघि नेता केसीले शुक्रवार संस्थापन इतर समूहबाट पार्टीको नेतृत्वका लागि सभापति पदमा आकाङ्क्षा राख्दै आइरहेका नेताहरूलाई एक ठाउँ राखेर साझा नेतृत्व बारे छलफल गरेका थिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको ककनीमा पेस्तोल फेला प¥र्यो
अल्जाइमर्स रोग लागेर विस्मृतिमा गइसकेका पूर्वमन्त्री रामशरण महतमाथि किन चलाइयो मुद्दा ?
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा





प्रतिक्रिया