नुवाकोटको राईसिंङबाट ६ जुवाडे पक्राउ
विदुर खबर
२०७८ असार २६ गते २२:०२
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ८ राईसिङमा तास खेलीरहेको अवस्थामा प्रहरीले ६ जुवाडेलाई पक्राउ गरेको छ ।
उनीहरुलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । उनीहरुको साथबाट एक लाख २९ हजार ७ सय ६५ रुपैयाँ नगद समेत बरामद गरिएको छ ।
शक्रुवार दिँउसो साढे ४ बजेतिर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी
सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार





प्रतिक्रिया