रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या घट्दै
विदुर खबर
२०७८ असार  १४ गते २१:०५
	
 
		
	रसुवा । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या ९४ पुगेको छ । सोमबार १६ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या ९४ पुगेको हो ।
कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।
स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा ७, कालिकामा ७५ र उत्तरगयामा १२ जना रहेका छन् । संक्रमितहरूमध्ये ५ जना संस्थागत र ८९ जना होम आइसोलेसनमा बसेका छन् ।
रसुवामा हालसम्म १ हजार २५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ९ सय ३० जना निको भएका छन् ।
जिल्लामा हालसम्म ३ हजार ६ सय ७ वटा स्वाव संकलन गरिएकोमा २ हजार ५ सय ८२ नेगेटिभ र १ हजार २५ पोजेटिभ आएको थियो ।
Advertisement
	
	
	
        
	
सम्बन्धित
 
	
		
	
		
	
		
	
		
	
		
	
		- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया