धादिङमा घुससहित सहायक वन अधिकृत पक्राउ
विदुर खबर
२०७८ असार ६ गते २१:४३
नुवाकोट । धादिङको नीलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४० हजार नगद सहित पक्राउ परेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाइ ४० हजार नगद सहित कार्यकक्षबाटै पक्राउ गरेको हो ।
वन कार्यलयले समातेको काठको धनीलाई मुद्धा नचलाउने सर्तमा दिएको ४० हजार घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो ।
बन कार्यालयले समातेको काठको कुनै पनि कागजपत्र तयार नगरि घुस लिएको अख्तियारले जनाएको छ । घ
टनाको बारेमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता, सह–सचिव नारायण प्रसाद रिसालले जानकारी दिनुभएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित
देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्छु : लामिछाने
रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो





प्रतिक्रिया