नुवाकोट स्वास्थ्य चौकीलाई बतास फाउन्डेसनको योगदान
विदुर खबर
२०७८ जेठ २९ गते १०:११
नुवाकोट । क्यान हेल्प नेपालको सहकार्यमा स्थानीय राधाकृष्ण महिला समुहमार्फत १ थान अक्सिजन सिलिन्डर र संकेन्द्रित (concentrator) हस्तान्तरण गरेको छ ।
राधाकृष्ण महिला समुहका अध्यक्ष शर्मिला श्रेष्ठले स्वास्थ्य चौकीका समिती सदस्य तथा बिदुर २ का वडाध्यक्ष बिरेन्द्र कुमार शाही र केन्द्रका इन्चार्ज दिपक रानालाई हस्तान्तरण गरिएको हो ।
नुवाकोट दरवार एरियामा केही दिनयता कोरोना संक्रमितको संख्या बढिरहेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्ष्ाण भएका बिरामी बढेका बेला अक्सिजनको सहयोगले उपचारमा सहयोग पुग्ने वडाध्यक्ष शाहीले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया