नुवाकोट स्वास्थ्य चौकीलाई बतास फाउन्डेसनको योगदान
विदुर खबर
२०७८ जेठ २९ गते १०:११
नुवाकोट । क्यान हेल्प नेपालको सहकार्यमा स्थानीय राधाकृष्ण महिला समुहमार्फत १ थान अक्सिजन सिलिन्डर र संकेन्द्रित (concentrator) हस्तान्तरण गरेको छ ।
राधाकृष्ण महिला समुहका अध्यक्ष शर्मिला श्रेष्ठले स्वास्थ्य चौकीका समिती सदस्य तथा बिदुर २ का वडाध्यक्ष बिरेन्द्र कुमार शाही र केन्द्रका इन्चार्ज दिपक रानालाई हस्तान्तरण गरिएको हो ।
नुवाकोट दरवार एरियामा केही दिनयता कोरोना संक्रमितको संख्या बढिरहेको छ । कोरोनासँग मिल्दोजुल्दो लक्ष्ाण भएका बिरामी बढेका बेला अक्सिजनको सहयोगले उपचारमा सहयोग पुग्ने वडाध्यक्ष शाहीले बताए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया