नुवाकोटमा ६२ देखि ६४ उमेर समुहको लागि भोलिदेखि कोभिड-१९ खोप दिईने
विदुर खबर
२०७८ जेठ २५ गते १४:२५
नुवाकोट । नुवाकोटमा ६२ देखि ६४ उमेर समुहको लागि कोभिड-१९ खोप दिइने भएको छ ।
जेठ २६ र २७ गते सबै स्थानीय तहका वार्डहरुमा खोप दिइन लागिएको हो ।
केन्द्र सरकारको परिपत्र अनुसार स्थानीय तहमा उपलब्ध ४२ सय थान खोप नुवाकोटका सबै १२ स्थानीय तहका वडा स्वास्थ चौकि मार्फत जनसंख्याका आधारमा समानुपातिक तरिकाले दिइने भएको छ ।
जसमा लिखु, शिवपुरी, सुर्यगढी ,किस्पाङ र पञ्चकन्यामा २६ गते र ककनी ,म्यागङ, दुप्चेश्वर, तादी, बेलकोटगढी, बिदुर र लिखुमा २७ गते दिईने भएको छ
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा ३ प्रतिशत मात्रै रोपाइँ
कार्यसम्पादन मूल्याङ्कन : नुवाकोटको नतिजा खस्कियाे
काठमाडौं उपत्यकामा बर्डफ्लु संक्रमण बढ्दो
किस्पाङको बजेट ४३ करोड ८३ लाख ३३ हजार
एमाले नेता खतिवडा झुण्डिएको अवस्थामा भेटिए





प्रतिक्रिया