बट्टारमा थप एकजना कोरोना संक्रमितको मत्यु
विदुर खबर
२०७८ जेठ २३ गते ११:४३
नुवाकोट । बट्टारमा थप एकजना कोरोना संक्रमितको मत्यु भएको छ ।
त्रिशुली अस्पतालका अनुसार विदुर ४ बट्टार घर भएका ३२ वर्षिय महिलाको उपचारको क्रममा आज त्रिशुली अस्पतालमा मृत्यु भएको हो ।
त्रिशुली अस्पतालका अनुसार उनको आज विहान उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै आजै नुवाकोटको ककनग् गाउँपालिका वडा नम्बर ४ का ६० वर्षिय पुरुषको पनि कोरोना संक्रमणको कारण ज्यान गएको त्रिशुली अस्पतालले जनाएको छ । ।
यससँगै नुवाकोटको त्रिशुली अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
Advertisement

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया