बेल्कोटगढी नगरपालिका वडा नम्बर ९ का नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण
विदुर खबर
२०७८ जेठ २३ गते ११:२५

नुवाकोट । कोरियामा बस्दै आएका राम तामाङले बेल्कोटगढि नगरपालिका वडा नम्बर ९ का नागरिकहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
समाजसेवी बाबुराम तामाङको पहलमा वडा नम्बर ९ का स्थानियहरुलाई १५ सय थान मास्क र ३० लिटर यानिटाइजर बितरण गरिएको हो ।
यस्तै काठमाडौमा बस्दै आएका तथा खाना खान समस्या भएकाहरुलाइ पनि खाद्यान्न सामाग्री सहयोग गरिएको तामाङले बताए ।
देशमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न सरकारले गरेको निषेधाज्ञाको समयमा समस्यामा परेका नागरिकहरुलाइ आगामि दिनमा पनि बाबुराम तामाङको पहलमा सहयोग गर्ने तामाङले प्रतिबद्दता जनाएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया