जसपालाई खुशी पार्न हटाइए एमालेका तीन मन्त्री हटाइए
विदुर खबर
२०७८ जेठ २१ गते २१:३२
नुवाकोट । जनता समाजवादी पार्टी (जसपा) काे महन्थ ठाकुर समूहलाई सरकारमा ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका तीन मन्त्रीलाई पदबाट हटाएका छन् ।
भूमीसुधार मन्त्री डा शिवमाया तुम्बाहाम्फे, वनमन्त्री प्रेम आले र महिला मन्त्री जुली महतोलाई पदबाट हटाइएको हो ।
त्यस्तै, उक्त तीन मन्त्रालयमा भुमीसुधारमा लक्ष्मणलाल कर्ण, वनमा एकबाल मियाँ तथा महिला मन्त्रीमा चन्दा चौधरीलाई नियुक्त गरिएको छ ।
नवनियुक्त मन्त्रिहरुले आज साँझ ८ बजे सपथ लिदैँ छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
विदुर १२ भट्टगाउँमा रोपाईं गरिरहेका बेला पहिरोले खेत बगायो
करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु
आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला





प्रतिक्रिया