एभरेष्ट बैंकको २ अर्ब ७० करोड लाभान्स बाँड्न सक्ने क्षमता
विदुर खबर
२०७५ साउन १८ गते २:५८

नुवाकोट÷ निजि क्षेत्रको उतकृष्ठ र सेयरलाई ब्लु चिप मानिँदै आएको एभरेष्ट बैकले २ अर्ब ७० करोड रुपैयाँ लाभान्स बाँड्न सक्ने क्षमता राखेको छ । बैंकले शुक्रबार आर्थिकवर्ष २०७४÷७५ को चौथो त्रैमासिक विवरण सार्वजनिक गर्दै उत्त विवरण प्रकाशन गरेको हो ।
एभरेष्टको जगेडा कोषमा दुई अर्ब ७० करोड रुपैयाँ बराबरको वितरण योग्य मुनाफा जम्मा भएको छ । उसको पूँजी कोष १४ प्रतिशत माथि रहेकाले के कसरी लाभांश वितरण गर्ला भन्ने कुरा चाँही विवेचनाकै पक्ष हुन आउँछ । मुल्य आम्दानी अनुपात २० गुणा माथि हुनु भने एभरेष्टको शेयर महंगो छ भन्ने देखाउँछ ।
कोषको लागत ५.६१ प्रतिशत, सीडीसी रेसियो ७५ प्रतिशत र कर्जाको आधार ब्याज दर ८।४५ हुनुले एभरेष्टले प्रगति गर्ने अरु ठाउँ छ भन्ने देखिन्छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे
कांग्रेस संसदीय दलको नेता आङ्देम्बेलाई बनाउने निर्णय
नुवाकोटमा स्क्यान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित





प्रतिक्रिया