कांग्रेस पार्टी कार्यालयमा निर्माणधिन आइसोलेसन कक्षलाई वेड वितरण
विदुर खबर
२०७८ जेठ १५ गते ११:२१
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालय विदुरमा निर्माण गर्न लागेको आइसोलेसन वार्ड निर्माणको लागि विदुर नगरपालिका वडा नम्बर ५ का गंगाराम गजुरेलले दुई थान वेड प्रदान गरेका छन् ।
उनले पार्टी प्रवत्ता राजु थापालाई सो बेड हस्तान्तरण गरेका हुन् । काग्रेस नुवाकोटले पार्टी कार्यालयमा निर्माण गरिरहेको आइसोलेसन कक्ष २२ बेडको हुने नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले जानकारी दिए ।
सो आइसोलेसन कक्ष छिट्टै संचालनमा आउने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशको बजेट खर्च निराशाजनक
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा
प्रहरी प्रवक्तामा प्रहरी नायव महानिरीक्षक काफ्ले
नागढुङ्गाबाट लागुऔषधसहित एक जना पक्राउ





प्रतिक्रिया