कांग्रेस पार्टी कार्यालयमा निर्माणधिन आइसोलेसन कक्षलाई वेड वितरण
विदुर खबर
२०७८ जेठ १५ गते ११:२१
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालय विदुरमा निर्माण गर्न लागेको आइसोलेसन वार्ड निर्माणको लागि विदुर नगरपालिका वडा नम्बर ५ का गंगाराम गजुरेलले दुई थान वेड प्रदान गरेका छन् ।
उनले पार्टी प्रवत्ता राजु थापालाई सो बेड हस्तान्तरण गरेका हुन् । काग्रेस नुवाकोटले पार्टी कार्यालयमा निर्माण गरिरहेको आइसोलेसन कक्ष २२ बेडको हुने नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले जानकारी दिए ।
सो आइसोलेसन कक्ष छिट्टै संचालनमा आउने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया