सुनको भाउ सामान्य घट्यो, चाँदीको स्थिर
विदुर खबर
२०७८ जेठ १४ गते १३:२४
नुवाकोट । शुक्रबार सुनको भाउममा सामान्य गिरावट देखिएको छ भने चाँदीको भाउ भने स्थिर छ।
सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेर छापावाला सुन प्रतितो्ला ९३ हजार ८०० र तेजाबी सुन ९३ हजार ३०० रुपैयाामा कारोबार भइरहेको छ।
अघिल्ले दिन बिहीबार सुनको भाउ प्रतितोला ९४ हजार २०० र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो।
यस दिन चाँदकिो भाउ भने स्थिर छ। शुक्रबार भाँदी अघिल्लो दिनकै भाउ प्रतितोला १ हजार ३५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया