संजय यूएई सरकारबाट गोल्डेन भिसा प्राप्त गर्ने पहिलो भारतीय कलाकार हुन् । यो भिसाको अवधी १० बर्षको हुनेछ । यो भिसाको मुख्य उद्देश्य प्रतिभाशाली मानिसहरुलाई यूएईमै राख्ने उद्देश्य हो ।
यूएई सरकारले दियो संजयलाई ‘गोल्डेन भिसा’
विदुर खबर
२०७८ जेठ १३ गते १३:३६

नुवाकोट । बलिउडका सफल नायक संजय दत्तलाई यूएईको सरकारले गोल्डेन भिसा दिएको छ ।
सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै संजयले यो कुराको जानकारी दिएका हुन् । सामाजिक संजालमा पोष्ट गरेको तस्वीरमा संजय मेजर जनरल मोहम्मद अल मर्रीको साथमा देखिएका छन् ।
संजयले सामाजिक संजालमा लेखेका छन्–‘मेजर जनरल मोहम्मद अल मर्रीको उपस्थितीमा संयुक्त अरब इमिरेट्स सरकारले मलाई गोल्डेन भिसाबाट सम्मानित गरेको छ । यसका लागि म आभारी छ ।’
सम्बन्धित
प्रतिक्रिया