सु्र्यगढी गाउँपालिकामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
विदुर खबर
२०७८ जेठ ९ गते २०:५३
नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिकामा आज थप १४ जनामा कोरोना संक्रमण पसष्टि भएको छ ।
त्रिशुली अस्पतालमा आज गरिएको पिसिआर परिक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।
अस्पतालले आज २४ जनामा पिसिआर परिक्षण गर्दा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ धने १० जनाको रिर्पाेट नेगेटिभ रहेको अस्पतालले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत





प्रतिक्रिया