प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा पहिलो रिट
विदुर खबर
२०७८ जेठ ९ गते १४:५१
नुवाकोट । प्रतिनिधिसभा विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा पहिलो रिट दर्ता भएको छ ।
अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल, अमिता गौतम पौडेल र तुलसीराम पौडेलले रिट दर्ता गरेका हुन् ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली र कानून मन्त्रालयलाई विपक्षी बनाइएको रिटमा अन्तिम टुंगो नलागेसम्म तत्काल निर्णयहरु कार्यान्वयन नगर्न, नगराउन माग गरिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














एकल पहलमा त्रिशूलीमाथि झोलुंगे पुल
रेडक्रस र बिदुर नगरपालिका बिच बाढीपीडितको पुनस्र्थापनाका लागि साझेदारी सम्झौता
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै
जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ
तारकेश्वरमा ‘अध्यक्षसँग ज्येष्ठ नागरिक’ कार्यक्रम सुरु: बृद्धभत्तासँगै थपिएको प्रोत्साहन भत्ताको पहिलो किस्ता वितरण





प्रतिक्रिया