सेयर बजारमा सामान्य बढोत्तरी
विदुर खबर
२०७८ जेठ ६ गते १५:३२
नुवाकोट । साताको अन्तिम दिन सेयर बजारमा सामान्य बृद्धि भएको छ ।
साताको अन्तिम दिन विहिबार आज नेप्से ६ दशमलव ३७ अंकले बजेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ ।
आज बजारमा कुल साढे ९ अर्वको कारोवार भएको छ । आज सबैभन्दा बढी लगानीकर्ता विकास बैक, फाइनान्स र बैकतर्फ आकर्षित भएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम
कतार र कोरिया पठाउने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ
काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा





प्रतिक्रिया