आज मन्त्रिपरिषदको बैठक बस्दै
विदुर खबर
२०७८ जेठ ६ गते १२:५०

नुवाकोट । मन्त्रिपरिषदको बैठक आज बस्दै छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो साढे २ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको हो।
मन्त्रिपरिषदको नियमित बैठक आज बस्न लागेको बताइएको छ ।
बैठकमा कोरोना महामारी रोकथाम नियन्त्रण लगायतका नीतिगत विषयमा आवश्यक निर्णय हुने बताइएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया