नवलपरासीमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
विदुर खबर
२०७८ जेठ ५ गते ९:२९
नुवाकोट । काठमान्डौबाट रुकु्म जाँदै गरेको बस नवलपरासीमा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाट दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा कम्तिमा ४ जनाको ज्यान गएको जिल्ला प्र्रहरी कार्यालय नवलपरासी (पश्चिम) का डिएसपी राजु लामाले जानकारी दिए ।
काठमाडौंबाट रुकुमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट नगरपालिकामा पर्ने दाउन्नेको खुर्सानी खोलामा आज विहान ६ वजे दुर्घटनामा परेको हो ।दुर्घटनामा परि ४९ जना घाईते भएका छन ।
चार जना मृतक मध्ये रुकुम पश्चिमका धनराज घर्ती र कल्पना पुनको मात्रै सनाखत भएको छ । घाईते ४९ जना मध्ये ४२ जनाको चिसापानी सामुदायिक अस्पताल बर्दघाट, ५ जनाको संजिवनी हेल्थ क्लीनिकमा उपचार भैरहेको छ ।
चालकले प्रहरीलाई बसको ब्रेक फेल भै दुर्घटना हुन पुगेको बताएका छन ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया