रुखको चेपमा भरुवा बन्दुक फेला
विदुर खबर
२०७८ जेठ २ गते ६:११
हेटौंडा । मकवानपुरमा प्रहरीले रुखको चेपमा लुकाइराखेको २ वटा भरुवा बन्दुक बरामद गरेको छ ।
मकवानपुरको भीमफेदी गापा वडा–६ स्थित स्याउली बनको रुखको चेपमा लुकाइराखेको १ नाले भरुवा बन्दुक २ थान फेला परेको हो । उक्त बन्दुक बरामद गरी बन्दुकहरु कोकसको हो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रनाउ जयश्वर रिमालले बताउनुभयो ।
शनिबार दिउँसो करिब सवा २ बजे इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट प्रनि सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको टोलीले बन्दुक फेला पारेको थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया