पार्टीलाई जेठ २ मा फर्काउन ओली सहमत : नेपाल
विदुर खबर
२०७८ वैशाख ३१ गते १९:११
नुवाकोट । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी कमिटीलाई २०७५ जेठ २ मा फर्काउन सहमत भएको बताएका छन् ।
कोरोनाविरुद्धको खोप लगाउन संसद् भवन पुगेका नेता नेपालले ओली आफ्नो पक्षको बटमलाइनमा सहमत भएको बताएका हुन् ।
त्यस्तै, पार्टी मोडालिटीका विषयमा छलफल गर्न कार्यदल बनाउने सहमति भएको उनले जनाए ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया