देशभरका शिक्षणसंस्था वैशाख मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय
विदुर खबर
२०७८ वैशाख १६ गते ६:२७

नुवाकोट । सरकारले वैशाख मसान्तसम्म देशभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ।
कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम बढ्दो रहेकोले रोकथाम तथा नियन्त्रणका लागि सरकारले भोलि वैशाख १६ गतेदेखि वैशाख ३० गतेसम्म मुलुकभरका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।
शिक्षण संस्था बन्द गरिए पनि पठनपाठन भर्चुअल वा अन्य वैकल्पिक माध्यमबाट कायम राख्न पनि सरकारले निर्देशन दिएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया