नुवाकोटमा कोरोनाबाट एक महिलाको ज्यान गयो
विदुर खबर
२०७८ वैशाख १३ गते १४:३०

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमणबाट एक महिलाको ज्यान गएको छ ।
कोरोनाबाट मृत्यु विदुर नगरपालिका वडा नम्बर ९ खिन्चेतकी का ७५ वर्षिया मंगली मिजार रहेको बताइएको छ ।उनलाई कोरोनाको आशंकामा यहि वैशाख ४ गते त्रिशुली अस्पतालमा उपचार गर्न ल्याइएको थियो । पिसिआर गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।
त्रिशुली अस्पतालको आइसीयुमा रहेका उनको आज विहान ११ ः ३० मा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । उनको शव व्यवस्थापनको कसरी गर्ने भन्ने विषयमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक बसीरहेको छ ।
यससँगे नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
यसअघि शिवपुरी गाउँपालिका वडा नम्बर ४ सिक्रेका एक महिलाको कोरोनाको कारण एक महिलाको ज्यान गएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा





प्रतिक्रिया