तत्काल देशव्यापी लकडाउन हुँदैन : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली
विदुर खबर
२०७८ वैशाख १२ गते १३:१५
नुवाकोट । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल लकडाउन नगर्ने स्पष्ट पारेका छन् ।
‘अर्थतन्त्र भर्खरै तंग्रिन थालेको छ, यस्तो अवस्थामा सरकारले अर्थतन्त्रमा लकडाउनका कारण प्रतिकुल असर परोस भन्ने चाहन्न्, त्यसैले सरकारले तत्कालै लकडाउन गर्दैन,’ उनले भने ।
तर कोरोनाको हटस्पट भएका क्षेत्रहरुमा भने आंशिक लकडाउन भने हुन सक्ने उनले बताए ।
‘अहिले नागरिकहरुले नै सामाजिक दूरी कायम गरेर र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउने नै हो, तत्काल लकडाउन सरकारले गर्दैन,’ उनले भने ।
उनले मानिसहरुको जनजीवनमा प्रतिकुल असर नहोस भन्ने पक्षमा सरकार रहेको बताए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया