पञ्चकन्याको कबिलासमा पहिरो जाँदा दुईघरमा क्षति
विदुर खबर
२०७५ साउन १३ गते १:३०
विदुर÷नुवाकोटको पञ्चकन्या गाउपालिका वडा नम्बर २ स्थित कबिलासमा पहिरो जाँदा दुईघर पूर्ण रुपमा क्षति पुगेको छ ।
अबिरल बर्षाको कारण भूकम्पपछि पुननिर्माणको कार्य भैरहेको घर पछाडिबाट आएको पहिरोले हर्कबहादुर थापा र उहाँको भाई रुद्रबहादुर थापाको घरमा पूर्ण क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मध्यान्ह करिब १२ बजेर ३० मिनेटको समयमा गएको पहिरोले मानबीय तथा चौपायको क्षति नभएको र पहिरोबाट बिस्थापित भएका थापाद्धोय आफन्तको घरमा बसेको नुवाकोट प्रहरीले जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना
चिलिमे–केरुङ प्रसारण लाइनका लागि चीनलाई प्रस्ताव पठाउने
धादिङका शुशिल ४३ हजार अमेरिकन डलरसहित पक्राउ
युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी





प्रतिक्रिया