एमाले नुवाकोटको जिल्ला अधिवेशन आयोजक कमिटिको संयोजकमा मैनाली
विदुर खबर
२०७७ चैत २९ गते १५:३०
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नुवाकोट जिल्ला अधिवेशन आयोजक कमिटिको अध्यक्षमा बद्री मैनाली चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संगठन कमिटिको बैठकबाट जिल्ला अधिवेशन आयोजक कमिटिको अध्यक्षमा बद्री मैनाली र सचिवमा काशिराज अधिकारी ढकाल चयन भएका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते
कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने संकेत





प्रतिक्रिया