एमाले नुवाकोटको जिल्ला अधिवेशन आयोजक कमिटिको संयोजकमा मैनाली
विदुर खबर
२०७७ चैत २९ गते १५:३०
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नुवाकोट जिल्ला अधिवेशन आयोजक कमिटिको अध्यक्षमा बद्री मैनाली चयन भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संगठन कमिटिको बैठकबाट जिल्ला अधिवेशन आयोजक कमिटिको अध्यक्षमा बद्री मैनाली र सचिवमा काशिराज अधिकारी ढकाल चयन भएका हुन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया