नायिका रेखा थापा नुवाकोट आउँदै
विदुर खबर
२०७७ चैत १९ गते १४:४६
नुवाकोट । नेपाली फिल्म क्षेत्रकी चर्चित नायिका तथा निर्मात्री रेखा थापा शनिवार नुवाकोट आउने भएकी छिन् ।
लिखु गाउँपालिकामा आयोजित रााष्ट्रिय प्रजातन्त्र पार्टीको गाउँपालिका स्तरीय अधिवेशनमा भाग लिन अभिनेत्री तथा रााष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य समेत रहेकी थापा नुवाकोट आउन लागेकी हुन् ।
उनीसँगै अधिवेशसनमा सहभागि हुन राप्रपाका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी प्रमुख अतिथिको रुपमा आउने छन् ।
लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा आयोजित गाउँपालिकास्तरीय अधिवेशनमा पार्टीका विभिन्न केन्द्रिय स्तरका नेताहरु समेत सहभागि हुने राप्रपा नुवाकोटले जनाएको छ ।
केही वर्षअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नाचेर चर्चा कमाएकी रेखा थापाले नुवाकोटको चौघडा समेत तताउने निश्चित छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना
हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न





प्रतिक्रिया